गणतन्त्रको जग हल्लिएको संकेत
गणतन्त्रका नायक प्रचण्ड सरकारको रबैया :
जनतालाइ बोल्न पाउने स्वतन्त्र रुपमा आफ्नो बिचार आफ्नो असन्तुष्टि राख्न पाउने सभा सम्मेलन भेला गर्न पाउने शासन पद्धति भनेर ल्याएको त्यही गणतन्त्रमा आफ्नो काममा बाटो हिडिरहेका वृद्ध समेतलाइ धरपकड गर्दै गिरफ्तार गर्दै प्रचण्ड सरकार ।