Trending
2026-02-24

नक्कली भुटानी शरणार्थी प्रकरण माथी अमेरिकाले छानबिन थाल्ने :



भुटानबाट लखेटिएर नेपालमा शरणार्थी बनेका करिब एक लाख भुटानीलाई अमेरिकाले आफ्नो देशमा लैजाने निर्णय गर्यो त्यसमध्ये झन्डै सन्तानब्बे हजार भुटानी शरणार्थी अमेरिका पुगेको अनुमान छ तर भर्खरै बाहिरिएको नक्कली शरणार्थी प्रकरणले वास्तविक भुटानी पुगे या भुटानीको नाममा नेपाली वा अन्य देशका नागरिक पुगे अब त्यसको छानबिन अमेरिका आफैले गर्ने भएको छ  अमेरिका जस्तो संसारको महाशक्ति रास्ट्रलाई नै नेपाली भ्रष्ट नेता र शासकहरुले बिश्वासघाती र  झुक्याउने काम गरे यसको नतिजा राम्रो हुने छैन यदी अमेरिकाले छानबिन गर्यो भने हाल अमेरिकामा बसोबास गरिरहेका लाखौ नेपालीलाई देश निकाला गर्न सक्छ अब अमेरिका चुप लागेर नबस्ने संकेत गरिसकेको छ । यसैको पछिल्लो उदाहरण उच्च ओहदा र ठुला राजनीतिक पहुच भएका मान्छे धमाधम पक्राउ पर्न थाल्नु हो ।

Latest

राजनीति / 2024-08-09 11:03:38
बिधुत प्राधिकरण आठ बर्षमा नाफा ४७ अर्ब

काठमाडाैं २५ साउन । नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरि आफ...

राजनीति / 2024-08-09 07:30:09
उर्जा मन्त्री दिपक खड्काको निर्णय सर्बोच्चले उल्टाइ दियो :

काठमाडाैं २५ साउन ।  नबगठित  ओली सरकारका उर्जा मन्त्री दिपक खड्काले विद्युत प्राधिकरण...

राजनीति / 2024-08-01 06:48:06
अवैधरुपमा बनाएका संसरचनाहरू भत्काउदै ललितपुर महानगर

काठमाडाैं १७ साउन । ललितपुर महानगरपालिकाले  अवैधरुपमा बनाएका संसरचनाहरू भत्काउन सुरु गरेको...

व्यापार / 2024-06-21 10:36:28
नेपाली उत्पादनलाई समर्थन गरौं, ताजा र स्वादिलो आँपको आनन्द उठाऔं...

काठमाडौँ,  ७ असार।  नेपाली उत्पादनलाई समर्थन गरौं, ताजा र स्वादिलो आँपको आनन्द उठाऔं’...

व्यापार / 2024-06-19 10:56:26
कर्णालीको यातायात खच्चड :

काठमाडौ ,  ५ असार ।  बर्सेनि खरबौको बजेट यातायात क्षेत्रमा बिनियोजन गरिन्छ तर कर्णाली...

व्यापार / 2024-06-16 09:11:01
बचतकर्ताहरुको रकम हिनामिना अध्यक्ष पक्राउ ।

 काठमाडौँ २ असार । कृषि बिकास  बहुउद्देश्यीय सहकारी सस्थाले बचतकर्ताहरुको र...

मनोरन्जन / 2024-06-20 10:24:53
समृद्ध नेपाल सुखी नेपाली " ढुङ्गा चढेर टावर हेर्न जाउ

     २  अर्बकाे लगानिमा झापामा  बनेको  टावर   अलपत...

मनोरन्जन / 2024-02-05 07:00:24
महिलाहरू कस्ता पुरुष प्रति आकर्षित हुन्छन

आजको दुनियाँ अत्यन्तै रोमान्टिक फेसनेबल र कस्मेटि बनिसकेको छ बिज्ञान र प्रबिधिको तीब्र बिकास सगै मान...

मनोरन्जन / 2024-01-13 00:06:04
बिश्वका ९५ सुचिमा मुस्ताङ पनि

अमेरिकाबाट प्रकाशित हुने न्युयोर्क टाइम्सले बिश्वका घुम्नैपर्ने ९५ ठाँउको सुचिमा नेपालको मुस्ताङलाई...

खेलकुद / 2024-06-12 01:39:56
बर्षाको कारण श्रीलंका र नेपाल बिच हुने बिश्वकप राेकियाे

   जेठ ३०काठमाडौ ।  अमेरिकाकाे   फ्लोरीडामा  श्रीलंका र नेपाल बिच हुने...

खेलकुद / 2024-06-10 09:12:10
सन्दीप बिश्वकप क्रीकेट खेल्न वेस्ट ईन्डिज पुगे ।

जेठ २८,  काठमाडौं ।  विश्वकप क्रिकेट वेस्टइण्डिजमा हुने खेलहरूमा क्रिकेटर सन्दिप लामिछाने...

खेलकुद / 2023-09-29 09:47:39
क्रिकेट संगै पब्जीमा पनि नेपाल अग्र स्थान बनाउदै ।

काठमाडौं  १२ असोज ।  चीनको हाङ्जाओमा जारी १९ औं एसियाली खेलकुदमा नेपाली टोली  पब...

अमेरिकामा गोली हानी नेपाली युवाकाे हत्या

 काठमाडौं १५ साउन ।अमेरिकाको टेक्सासमा लुटेरा समूहले गोली हानी ग्याँस स्टेशनमा काम गर्ने ...

ढाकामा कोटा विरोध प्रदर्शनले नेपाली विद्यार्थीलाई सास्ति

काठमाडौँ  २ साउन। बङ्गलादेशकाे ढाकामा कोटा विरोध प्रदर्शनले उग् रुप लिएकाे छ । सरकारी जागि...

नवलपरासीमा सर्पले टाेक्दा महिलाकाे मृत्यु

 काठमाडौं ३० असार । पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिका ८ गंगापुरकी ३२ वर्षीय रुना पाललाई स...

Follow Us

Trending

© kantipurmediahouse. All Rights Reserved. Designed by HTML Codex