बचतकर्ताहरुको रकम हिनामिना अध्यक्ष पक्राउ ।
काठमाडौँ २ असार । कृषि बिकास बहुउद्देश्यीय सहकारी सस्थाले बचतकर्ताहरुको रकम फिर्ता गर्न आनाकानी गरेपछी बचतकर्ताहरुले अध्यक्ष सहित चार जना विरुद्ध उजुरी दिएका थिए सहकारी सस्थाका अध्यक्ष तेजबिक्रम थापा सहित चार जनालाइ पक्राउ गरेको हा्े काठमाडौ अपराध अनुसन्धानले उनिहरुलाइ पक्राउ गरि सार्वजनिक गरेको छ।