काम गर्ने तर प्रचार नगर्ने स्वतन्त्र मेयर गोपाल हमाल
स्वतन्त्र निर्बाचित मेयर मध्ये धनगढीका मेयर गोपाल हमाल पनि हुन तर बालेन र हर्कको जति उनको नाम कुनै समाचारमा त्यति आउदैन उनी धेरै प्रचारबाजीमा वास्ता गर्दैनन उनी चुपचाप काम मात्रै गरिरहन्छन उनले बितेको १ बर्षमा नगरपालिकामा धेरै काम गरेका छन । अझै चार बर्षमा धेरै काम गर्ने आशा राखिएको छ ।
घर भित्र सर्प पसे तालिम प्राप्त नगर प्रहरी।
रातिको समय बिरामी भए एम्बुलेन्स सहित नगरप्रहरी।
मृतकलाइ घाट पुर्याउन शव बाहन सहित नगर प्रहरी।
आगलागी भयो दमकल सहित नगरप्रहरी ।
कतै रुख ढल्यो बन्चरो सहित नगरप्रहरी ।
डुबान भए लाइफ ज्याकेट र बोट सहित नगर प्रहरी।
१९ वटै वडामा विशेषज्ञ डाक्टर सहितको निशुल्क स्वास्थ शेवा!
धनगढीलाई हराभरा बनाउन लाखौं बिरुवा रोपिदै!
चौराहा देखि कैलाली पुल र कैलाली पुलदेखी क्याम्पस रोड आधुनिक सडकको निर्माण सुरु!
चौराहा देखि भंसार सम्म स्मार्ट बत्ती जडान हुँदै !
चौराहा देखि गेटासम्म हरियालि र झिलिमिली !
यो सपना होइनन वास्तविकता हो!