युबराज सफलद्वारा गृहमन्त्रालयमा निबेदन दर्ता
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्ब प्रधानमन्त्री केपी ओली तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल बालकृष्ण खाड र तत्कालीन गृहसचिव प्रेम कुमार राई समेतको सम्लग्नता रहेको र निजहरुलाइ पक्राउ गरि कानुनी कारबाही गर्नको लागि भन्दै युबराज सफलले गृहमन्त्रीको ध्यानाकर्षण गराउदै निबेदन दर्ता गरेका छन ।