रेशम चौधरीको आममाफी विरुद्ध सर्बोच्चमा रिट दायर
रेशम चौधरीलाई आममाफी दिने सरकारको सिफारिस र रास्ट्रपति कार्यालयले आज साझ जारी गरेको आममाफी दिने जानकारी सहितको बिज्ञप्ती आए लगत्तै टीकापुर घटनाका पीडितको तर्फबाट रेशम चौधरीलाई आममाफी दिन नहुने भन्दै सारदा कठायतले सर्बोच्च अदालतमा रिट दायर गरेकी छन ।