ईन्डियन आइडलको ११ मा प्रवेश गरिन मेनुका
नेपाली चेली मेनुका पौडेल भारतीय चर्चित सो ईन्डियन आइडल सिजन १४ को अन्तिम ११ मा प्रवेश गरेकी छन तीन वटा गित गाएकी मेनुकाले एउटा गितको भने लिरिक्स बिर्सेर केहिबेर कार्यक्रम नै रोकिन पुगेपनी पुन उनले सो गित पूरा गरेकी थिइन प्रमुख अतिथी बनेर स्टेज पुगेका स्टार अभिनेता सन्जय दत्तले उनलाइ सान्त्वना दिदै आफुपनी फोक्सोको चौथो स्टेजको क्यान्सर जितेको मान्छे हो कहिल्यै हिम्मत नहार्न सुझाब दिए र मेनुकाको प्रशंसा गरे ।