फेरिएको काठमाडौं : बालेनको चमत्कार
असार १ काठमाडौंको । जब स्वतन्त्रबाट बालेन शाह काठमाडौंको मेयर बने काठमाडौंको चेहरा बदलिएको छ नितिगत सुधार देखि लिएर साधारण मान्छेले प्रत्यक्ष अनुभुती गर्ने गरि धेरै राम्रा र सुधारका कामहरु भइरहेका छन शहरको सरसफाइ फुटपाथ चौडा मर्मत सम्भार ढुङ्गेधारा र पुरिएका खोला नाला उत्खनन र संरक्षण गर्ने काम भइरहेका छन अहिले जताततै काठमाडौंको प्राचीन मौलिकता झल्किने परम्परागत शैलीका तस्वीर देख्न पाइन्छ काठमाडौंलाई प्राचीन सभ्यताको सास्कृतिक शहरको रुपमा बिकास गर्ने बालेको लक्ष रहेको छ अहिले नेपालमा मात्र होइन बालेनको चर्चा बिश्वमा चुलिदै गएको छ । नेपालको बिकृत राजनितीको चेपुवामा परे पनि बालेन आफ्नो लक्षमा दृढ़ रहेको देखिन्छ । उनको कामलाइ जनताले दरिलो साथ दिएका छन उनको स्वागतयोग्य कामलाई सम्पुर्ण नेपालीले साथ दिनुपर्दछ ।