मुस्ताङ भ्रमण गर्ने वैदेशिक पर्यटक लाख पुगे
प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ र प्रकृतिको सुन्दर उपहार प्राप्त मुस्ताङमा गएको १ बर्षमा ९० हजार बिदेशी पर्यटकले भ्रमण गरेका छ्न भने लाखौंको संख्यामा आन्तरिक पर्यटक मुस्ताङ भ्रमणमा गएका छन । यसरी लाखौंको संख्यामा आन्तरिक र बाह्य पर्यटकको भ्रमणबाट उल्लेख्य रूपमा वैदेशिक मुद्रा भित्रिदा देशको समग्र आम्दानी बढ्ने छ ।