प्रदुषण नियन्त्रण गर्ने निकाय खोइ ?
धादिङ जिल्लाको धुनिबेशि ९ मा रहेको युनाईटेड सिमेन्ट प्रा.लि ले दैनिक जसो धुवाँ र धुलोको मुस्लो फ्याक्ने गर्छ उक्त बिषयमा स्थानियहरुले पटक पटक वडा,नगर र प्रदेशलाई समेत ध्यानाकर्षण गराउदा पनि कहिँ कतै बाट सुनुवाइ नभएको स्थानीयहरुको भनाइ छ। स्वस्थ बाताबरणमा बाच्न पाउने अधिकार मौलिक हकमा नै प्रष्ट पारिएको छ सम्बधित निकायको यस बिषयमा बेलैमा ध्यान जान जरुरि छ।