अब बालेनको नजर सहकारी तर्फ
मनपरि ढंगले सेवाग्राहीहरुको रकममा मोजमस्ती र रकम हिनामिना गरिरहेका सहकारीको अब मेयर बालेनले कडा ढंगले नियमन गर्ने भएका छन उनले सम्पुर्ण सहकारीहरुलाइ असार मसान्तसम्ममा आफ्नो सम्पुर्ण विवरण महानगरमा बुझाउन निर्देशन दिएका छ्न ।