पाँच हजार साइकल कवाडी बन्दै
मधेस प्रदेशमा २ बर्ष अगाडी स्थानीय सरकारले बेटि पढाउ अभियान अन्तर्गत खरिद गरेका दस हजार साइकल मध्ये पाँच हजार साइकल गोदाममै खिया लागेर थन्किएका छन गोदाम गरिएको छानानै पानी चुहिन थालेपछि करोडौंका साइकल कवाडी बन्ने अबस्थामा छ्न साइकल खरिदमा करोडौं भ्रष्टाचार भएपछि उक्त कार्यक्रम माथि नै प्रश्न उठेको छ ।