स्वास्थ्यकर्मीहरुले स्टेचरमा बोकेर सुत्केरी घर पुर्याइदिए ।
काठमाडौं २४ असार। प्युठानको ऐरावती गाउँपालिका–६, काल्नेकी ३० वर्षीया जिवा विकलाई स्वास्थ्यकर्मीहरुले नै स्टेचरमा बोकेर उनको घरसम्म पुर्याइदिएका छन।सनिवार साँझ सुत्केरी व्यथा लागेर अस्पताल पुगेकी विक सुत्केरी भएपछि पानि झरिका कारण गाडीमा आवतजावत गर्न समस्या भएकाेले उनलाइ स्वास्थ्यकर्मीहरुले आफै घर पुर्याइदिएका छन ।